Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

☰

नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव

प्रतिक्षा खबर
२०८३ जेष्ठ ३१, आईतवार १७:०९
 जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको मात्र नभई कसैको पनि भूमि नमिचेको बताएका छन् । आइतबार पर्सामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले आफू यो देशको दुई पटक परराष्ट्रमन्त्री भइसकेको तर हालसम्म त्यस्तो कुराको जानकारी कतैबाट नआएको बताउँदै प्रधानमन्त्री शाहले कसरी थाह पाए भनी आश्चर्य व्यक्त गरे । भारतले आजसम्म पनि नेपालले आफ्नो भूमि मिचेको कुराको दाबी नगरेको अवस्थामा प्रधानमन्त्री बालेनले उल्टै नेपालले भूमि मिचेको गैरकूटनीतिक कुरा गरेको उनले बताए ।

‘नेपालले भारतको भूमि मिचेको कुरा प्रधानमन्त्री बालेनले राखेका छन्, अब उनले नै तथ्य र प्रमाणका आधारमा पुष्टि गर्नुपर्छ’ अध्यक्ष यादवले भने ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर