Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

महोत्तरीमा चट्याङ लागेर एकको मृत्यु

प्रतिक्षा खबर
२०७७ जेष्ठ १९, सोमबार १४:२५

महोत्तरीमा चट्याङ लागेर एकको मृत्यु भएको छ ।
मेघगर्जन र भारी वर्षासँगै सोमबार बिहान परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको हो ।
जिल्लाको महोत्तरी गाउँपालिका– १ का ५५ वर्षीय इन्दल यादवको मृत्यु भएको छ ।
सोमबार बिहान गाउँनजिकैको चौरमा भैँसी चराउँदै गर्दा उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।
उनकोे शव आफन्तले दाहसंस्कारका लागि जिम्मा लिएका छन् । मृतकको छातीमा चट्याङ लागेको र तत्काल उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।सभार नाँया पत्रिका

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर