Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

बटेश्वरका किसानहरुले पाए कृषि उपकण

प्रतिक्षा खबर
२०७७ श्रावण ४, आईतवार २१:१४

प्रदेश नम्बर २सरकारले किसानहरुकाेलागि कृषि उपकरणहरु वितरण गरेका छन । धनुषाकाे बटेश्वर गाउँपालिकाकाे किसानहरुलाइ कृषि उपकरणहरु वितरण गरेका छन । कृषि कार्यमा सहज हुनकाेलागि प्रदेश नम्बर २ काे भूमि व्यवस्थापन तथा कृषि सहकारी मंत्री शैलेन्द्र साहले वितरण गर्नुभएकाे छ । कृषिमा विशेष जाेड दिन र किसानहरुलाइ कृषि कार्यमा सहज हुनकाेलागि अाउने समयमा समेत पहिल प्राथमिकतामा राखेर अगाडि बढने मन्त्री साहले बताएका छन । प्रदेश सरकारले प्रदेशका जनताहरुले लिएका कृषि लाेनकाे ब्याज बुझाइरहेकाे समयमा किसानहरुलाइ कृषि उपकरण दिदा किसानहरु थप खुशि भएका थिए ।
बटेश्वर गाउँपालिकाका तरकारी पकेटका किसानहरूले पचास प्रतिशतको अनुदानमा ६० थान समरशियल मोटर , ५० थान चार्जर स्पेयर, ५० थान सदा स्पेयर,३०० किलो डिलेवरी पाईप , ३०० थान क्रेट, २ थान गटर, १० थान ओल धुने मेशिन,१ थान रकेट पम्प , २ थान पम्पसेट, ५ वटा स्यालो टुवेल, १ वटा ईनारको साथै दर्जनौं कोदालो , हसियाँ, खुर्पी लगायतका कृषि सामग्रीहरु मन्त्री साहले दिएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर