Advertisement
ताजा खबर
जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ

☰

महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा एक शव भेटियाे

प्रतिक्षा खबर
२०७८ असार १२, शनिबार ११:०४

महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा एक मृत अवस्थामा लास फेला परेकाे छ । मृतक रामगाेपालपुर नगरपालिका वडा नम्बर ५कै रहेकाे रामगाेपालपुर इलाका प्रहरी कार्यालयले जनाएकाे छ । मृत्क वडा नम्बर ५ टृफिक बिटदेखि पूर्व घर भएकाे वर्ष ४०काे राम किशुन मुखिया रहेकाे जनाइएकाे छ । मृत्क मुखियाकाे १छाेरा र २छाेरी रहेकाे स्थानियले जनाएका छन । टृफिक बिटदेखि पश्चिम जाने बाटाेतिर नथुनि चाैधरीकाे पाेखरीकाे डिलमा मृत्क मुखियाकाे लास फेला परेकाे प्रहरी चाैकिले जनाएकाे छ । लास फेला परेकाे स्थानमा नारिवलकाे डाेरी रहेकाे थियाे तर मृत्कले झुन्डिएर मरेकाे त्यस्ताे कुनै काटछाट न देखिँदा स्थानियहरु मुखियाकाे मृत्युमा संका गर्न थालेका छन ।मृत्क मुखियाकाे मुचुलका उठाएर पाेष्टमार्टम गराउन जलेश्वर स्वताल लैजान त्यारी गरिरहेकाे र मृत्यु के कारणले भएकाे कुरा पाेष्टमार्टमपछी भन्न सकिने रामगाेपालपुर प्रहरी कार्यालयले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर