Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

गुठी संस्थानको तैनाथी जग्गामा घर बनाउन मिल्दैन

प्रतिक्षा खबर
२०८१ बैशाख १७, सोमबार २०:२६

गत बुधबार मटिहानी नगरपालिका- ६ स्थित गुठी संस्थानको तैनाथी जग्गा जरलहवा गाछी (बगैँचा) स्थित बस्तीमा भीषण आगलागी भयाे। आगलागीपश्चात् एक सय तीन परिवार घरबारविहीन भएका छन्।
तैनाथी जग्गामा बसेकाे बस्तीमा अब घर बनाउन नमिल्ने गुठी संस्थान महोत्तरी शाखाले बताएकाे छ। उक्त शाखाका कामु प्रमुख किशोरकुमार झाले सोही जग्गामा घर बनाउन नमिल्ने स्पष्ट पारेका हुन्।
प्रमुख झाले उक्त जग्गा गुठीको तैनाथी जग्गा भएकोले त्यहाँ घर बनाउन नमिल्ने बताए। उनले सोही जग्गा पहिले पनि खाली गराएकाे स्मरण गराउँदै पछिल्लाे समय अवैध कब्जा गरी केही घर टहरा बनाइएको दाबी गरे।
उनका अनुसार सोही स्थानमा जग्गा कब्जा गरी बसेका अधिकांश परिवारको गाउँमा पनि घर छ। पहिले परालको टाल (कुंयु) र भुसा राख्ने गरेकोका उनीहरूले पछि कब्जा नै गरेर घर बनाएकाे बताए। प्रमुख झाले गुठीको उक्त जग्गामा पुनः घर टहरा निर्माणको प्रयास भए अदालतसम्म जान बाध्य हुने चेतावनी दिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर