Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

हिजबुल्लाहविरुद्ध इजरायली सेनाको आक्रमण : लेबनानमा ११ सैनिकको मृत्य

प्रतिक्षा खबर
२०८१ आश्विन २२, मंगलवार २०:२७
हिजबुल्लाहविरुद्ध इजरायली सेनाको आक्रमण : लेबनानमा ११ सैनिकको मृत्यु

बेरुत । इजरायली सेनाले छिट्टै लेबनानको दक्षिणी तटीय क्षेत्रमा कारबाही सुरु गर्ने चेतावनी दिँदै त्यस क्षेत्रमा रहेका लेबनानीहरूलाई समुद्र तटबाट टाढा रहन आग्रह गरेको छ । समाचार एजेन्सी एपीका अनुसार इजरायली सेनाले माछा मार्ने माझीहरूलाई भूमध्य सागरको ६० किलोमिटरभित्र नजान समेत चेतावनी दिइएको छ।

यसअघि सोमबार इजरायली सेनाले दक्षिणी लेबनानका हिजबुल्लाह इलाकाहरुलाई निशाना बनाएर १२० भन्दा बढी स्थानमा आक्रमण गरेको थियो । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार यस आक्रमणमा कम्तीमा १० अग्निनियन्त्रकको मृत्यु भएको छ। यस बाहेक अझै धेरै मानिसहरु भग्नावशेषमुनि पुरिएका छन् ।

दक्षिणी लेबनानस्थित हिजबुल्लाहहरुको इलाकामा इजरायली सेनाको अपरेशन जारी छ। सो अवधिमा सोमबार दुई इजरायली सैनिकको मृत्यु भएको थियो । लेबनानमा हालसम्म ११ इजरायली सैनिकले ज्यान गुमाएका छन् ।

अर्कोतर्फ, हिजबुल्लाहले सोमबार लेबनानबाट १९० रकेट प्रहार गरेको इजरायली सेनाले  जनाएको छ। यसमा कम्तीमा ९ जना घाइते भएका छन् । यसबाहेक आधारभूत सेवामा पनि क्षति पुगेको छ । इजरायली सेनाले राजमार्ग र धेरै घरहरूमा प्रत्यक्ष हमला गरिएको बताएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर