Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

साेनमा गाउँपालिकामा विवादपछि राेकिएकाे राहत पुनह वितरण

प्रतिक्षा खबर
२०७७ बैशाख २६, शुक्रबार १८:३४

नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर
मोहत्तरीको साेनमा गाउँपालिकाकाे विभिन्न वाडाहरुमा राहत वितरणकाे क्रममा विवाद भएपछि राहत वितरण अबरुद्ध भएका थिए । साेनमा गाउँपालिकाकाे विन्न वाडाहरुमा राहतमा काँखापाखाभएपछि विवाद उतपन्न भएका थिए । स्थानिय जनप्रतिनिधि र विभिन्न पार्टीहरुकाे सभापतिहरुले राजनैतिक हिसाबले अाफनाे मान्छेलाइ राहत दिएकाेले गरिब र दैनिक ज्याला मजदुरी गरि खाने घरपरिवारहरुलाइ राहत नदिएकाे हुनाले विभिन्न वाडाहरुमा विवादभएका स्थानियहरुले बताएका छन ।

साेनमा गाउँपालिका वाडा नम्बर ४खेस्राहा गुलरिया ,वाडा नम्बर ५ खैरबनि र वाडा नम्बर ८शिवनगर सिहासनिमा राहत वितरणमा विवाद हुदा वाडा कार्यालयसमेत घेराउहुनुकाे साथै तलासमेत लगाएका थिए ।साेनमा गाउँपालिका वाडा नम्बर ४ मा पहिलाेदिन राहत वितरण हुदैरहदा हुनेखानेहरुले राहत पाएकाे र गरीबहरुले नपाएकाे भन्दै केही स्थानिय युवाहरु र राजनेतिक दलहरुले हु हल्ला गरिरहदा वाडा अध्यक्ष राहत वितरण बन्द गरेका थिए ।वाडा नम्बर ४मा यहिलेसम्म ,राहत वितरण हुन सकेका छैन ।

वाडा नम्बर ५ खैरबनिमा स्थानियहरुले हिजाे लगाईएकाे ताला वाडा अध्यक्ष राम विनय यादवकाे नेतृत्वमा समस्याकाे समाधान नगरी बल प्रयाेग गरेर अाफनाे मन माैजितरिकाले वाडामा लगाइएकाे तल्ला ताेरेर राहत वितरण गरेका छन । राहत वितरण हुदैरहदा समाजिक दुरीकाे समेत कुनै खयाल नगरि जथाभाविरुपमा राहत वितरण गरेका छन । स्थानिय गरीब जन्ताहरु राहतकाेलागि विहानै देखि वाडाकार्यालयमा पुगेपनि गरीबहरुलाई राहत नदिइ हुनेखानेहरुले राहत लिएका छन । गरिब जनता हल्लागरिरहदा अर्काेदिन दिने अस्वासन दिदै घर फर्काएका छन । विहानैदेखि लाइनमा बसेका जनताहरु अस्वासनबाहेक केहिपाएन पाएत हनेखानेहरुले रात ।त्यस्तै वाडा नम्बर ८ मा हिजाेदेखि उत्पन्न विवाद अाज बैठक गरि पुनह वितरण गरेका छन ।

पहिलाे दिन सहज तरिकाले वितरण भएका रहतकाे कार्यक्रम दाेस्राे दिनमा विवाद हुदा साेनमा गाउँपालिकामा रहेका जन प्रतिनिधिहरुकाे बैठकपछि राहत वितरण गरेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर