Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

साेनमा गाउँपालिका १मतदान केन्द्रमा त्रिपालकाे व्यवस्था नहुदा वर्षको कारण २घण्टा मत खसाउने कार्य बन्द

प्रतिक्षा खबर
२०७९ बैशाख ३०, शुक्रबार १७:३६

महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका वडा १मा रहेकाे श्री अधारभुत प्राथमिक विद्यालयमा रहेकाे मतदान केन्द्रमा मतदाताहरुकाे फाेटाे खिच्न बाट पत्रकारलाई राेक लगाएका थिए। वर्षकाे कारण २घण्टा सम्म मत खसाउने कार्य बन्द रहेकाेबेला फाेटाे खिचन जादा मतदान केन्द्रमा खटिएका प्रहरीले फाेटाे खिचन राेक लगाएका छन । माैसम खराब हुने र वर्षा हुने सम्भवना रहेकाेले त्यसबाट वच्न त्रिपालकाे व्यवस्था गरिने पहिला नै जानकारी गराएपनि यस मतदान केन्द्रमा त्यस्ता केहिकाे व्यवस्था गरिएकाे देखिएन । त्रिपालकाे व्यवस्था नगरेकाेले मत खसाउन पुगेकाे जनताहरु वर्षातमै खाडा हुन बाध्य भएका थिए ।त्रिपालकाे व्यवस्था न गरेकाे कारण मत खसाउन पुगेका जनताहरु केहिबेर हल्ला गरेपनि २घण्टापछि समान्य वतावरणमा पुनः मत खसाउन थालेका थिए ।
मतदान केन्द्रका खटिएका प्रहरीहरुलाइ पटक पटक आग्रह गरे पनि कुराे सुनिएन ।तर देशका हाई प्राेफाईल नेताहरुकाे मतदिने बेलाकाे फाेटाे कसरी समाजिक संजालमा भाईरल भएकै छ । साेनमा वडा नम्बर १मा जम्मा ३४०० तीन हजार चार सय मत रहेपनि यहाँ एउटा मात्र मतदान स्थल रहेकाे छ । मतदान स्थल थपनुपर्ने अवश्यक्ता रहेपनि थपन सकेकाे छैन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर