Advertisement
ताजा खबर
महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव,

☰

शिक्षक द्वारा प्र अ लाई धाक धम्की

प्रतिक्षा खबर
२०७६ फाल्गुन ९, शुक्रबार १५:५८
फाइल फोटो

नगेन्द्र कुमार यादव
अंन्धकारबाट उज्यालो तर्फ लग्ने र विद्ययालयमा आएका सबै बच्चाहरु लाई अनुशासन सिकाउने काम शिक्षकहरुको हुन्छन । शिक्षहरु माथि समाज र देशको भरोसा र विशवास टिकेका हुन्छन। शिक्षहरुको हाथमा देशका कर्नाधारहरु हुन्छन । तर समाज र देशको भरोसा रहेका र अरुलाई अनुशासन सिकाउने शिक्षक आफै अनुशासनमा नबस्दा अरुलाई ज्ञान दिन्छ भन्ने विश्वास गर्नु बेकार हो ।
यस्तै एउटा घटना हो सोनमा गाउँपालिकाको शिक्षकलाई नियमित रुपमा बिद्यालामा उपस्थित र ठिक समयमा आउन जान संगै आफनो कार्यसम्पादन गर्नका लागि आग्रह गर्दा प्रधानाध्यापकलाई एक शिक्षकले पटक पटक धाक धम्की दिदै आइरहेको घटना सार्वजनिक भएको छ।

महोतरी जिललाको सोनमा गाउँपालिका वाडा नम्बर ५ स्थित जनता माध्यमिक विद्ययालय खैरबनीका प्रधानाध्यापक आशिषलाल यादवलाई सोही विद्ययालयका प्रा वि शिक्षक सुुशिल कुमार यादवले पटक पटक धाक धम्की दिदै आईरहेको घटना सार्वजनिक भएको छ। सोनमा गाउँपालिका वाडा नम्बर ५ मा रहेको विद्ययालयमा सो कुराको जानकारी लिन पुग्दा प्रधानाध्यापक आशिषलाल यादवले भन्ने निष्पक्ष रुपमा विद्ययालयमा सेवा दिनका लागि हामी आएकाले हामी सबै जानालाई विद्ययालयलाई आफनो घर र आफनो पेशालाई आफनो कर्म ठानेर काम गर्दा मात्र हामी आगाडी बढन सक्छौ र हाम्रो समाजको बच्चाको विकास हुन्छ। मैले शिक्षक सुशिल कुमार यादवलाई समयमा आउन , समयमा जान र विदा लिदा मलाई जानकारी गराई विदा लिएर जान भन्दा मलाई आफनो मर्यादा बाहिर गएर पटक पटक धम्की दिदै आईरहेको छ। उहा कहिले पनि समयमा न आउने समेत बताएका छन । महिनामा कहिले ५ दिन त कहिले ७ दिन बिना विदाको अनुपस्थित भई आएको छ, नआएको दिन आफ्नै मनले हाजिरी बनाउने गरेको कुरामा रोक लगाउदा मेरो कुरा समेत नमानि हाजिरी बनाउने समेत गरेको छ, आफु बोल्दा धम्की दिदै आईरहेको बताएका छन। यस सम्बन्धमा जानकारी लिन मा बि सिहासनीका शिक्षक रमेश कुमार यादवले सबै शिक्षहरुलाई निष्पक्ष तरिकाले विद्ययालयमा सेवा गर्दा मात्र विकास हुन्ने भएकाले सबैजनालाई मिलेर काम गर्न आग्रह गरे।

त्यसतै सोेनमा गाउँपालिकाको शिक्षा संयोजक राज कुमार यादवले भन्नुभयो कि विद्ययालयमा वाद विवाद हुनु ठूलो दुखद कुरा हो, बिबाद हुदा पनि गाउँपालिकामा कुनै जानकारी नगराएको बताउनु भयो। सोनमा गाउँपालिका वाडा नम्बर ५ मा रहेको विद्ययालयमा घटेको घटना प्रति सोनमा गाउँपालिका वाडा नम्बर १ का वाडा अध्यक्ष एवम गाउँपालिका प्रवक्ता समेत रहेका अशोक कुमार यादवले भन्ने विद्ययालयमा प्रधानाध्यापकले ल्याएको नियम कानून सबैलाई मान्नु पर्छ जसले मान्दैन भन्ने विद्ययालयमा काम नगरी अरु कामा गर्द हुन्छ, विद्ययालयमा स साना बाल बालिका ज्ञान आर्जन गर्ने गर्ने ठाउ भएकोले शिक्षकहरुले हरेक किमिसको बानी व्यहोरा सिकने र सिकाउने जरुरी रहेको छ, त्यसकारण शिक्षकमा अनुशासन हुनु नितान्त जरुरी रहेको बताएका छन।
उता प्र अ लाई धाक धम्की दिने शिक्षक सुशील कुमार यादवले पत्रकार लाई आफ कुनै पनि कुराको जानकारी नगाराउने भनेका छ्न।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर