Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

करेन्ट लागेर एकजनाकाे मृत्यू

प्रतिक्षा खबर
२०७७ माघ २९, बिहीबार १०:१४

महाेतरीकाे बर्दिवास नगरपालिकामा वडा ३ मा करेन्ट लागेर एक जनाकाे मृत्युु भएकाे छ ।बर्दीवा नगरपालिका वडा नम्बर ३मा करेन्ट लागेपछी सउपचारकाे क्रममा एक वृद्धको मृत्यु भएको छ ।
बुधवार साँझ बर्दिबास नगरपालिका ३ गौरिडाडा बस्ने निखिल कुमार अग्रवालले बनाउदै गरेको टायल मारबल गोदाम घर निर्माण गर्ने क्रममा दोलखा घर भएका बर्ष ५५ को राजु कुमार मगरलाई करेन्ट लागेको थियो ।
घर पलाष्टर गर्ने क्रममा भर्याङबाट लडि बिधुतको मेन तारमा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।
उपचारको क्रममा बिहीवार विहानै जनसेवा अस्पताल बर्दिबासमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर