Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

भारत प्रवेश गर्नेक्रममा ७५ जना नेपाली कैदीबन्दी एसएसबीको नियन्त्रणमा

प्रतिक्षा खबर
२०८२ भाद्र २८, शनिबार २०:२७

२८ भदौ, काठमाडौं । नेपालबाट भागेर भारत प्रवेश गर्न लागेका ७५ जना कैदीबन्दीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको छ ।

भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एनएनआईले उल्लेख गरेअनुसार, नेपालमा जेनजी नेतृत्वको आन्दोलनपछि उत्पन्न अशान्तिका बीच जेल तोडेर भागेका कैदीहरूले भारत प्रवेश गर्ने प्रयास गर्दा विभिन्न नाकाबाट हालसम्म ७५ जना पक्राउ परेका हुन् ।

भारतीय गृह मन्त्रालयअन्तर्गतको केन्द्रीय सशस्त्र प्रहरी बलमध्ये एक एसएसबीलाई भारत-नेपालबीचको १,७५१ किलोमिटर लामो खुला सीमा तथा भुटानसँगको ६९९ किलोमिटर सीमा सुरक्षाको जिम्मेवारी दिइएको छ।

नेपालमा भइरहेको आन्दोलनपछि एसएसबी अझ सतर्क बनेको छ ।

भारत र नेपालबीच पाँच भारतीय राज्य (सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्ड) हुँदै १ हजार ७५१ किलोमिटर लामो सीमा जोडिएको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर