Advertisement
ताजा खबर
केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

छोरी शिक्षा बिमा ६ लाख पुरयाउने सोनमा गाउँपालिका प्रमुख यादवले गरयो घोषण

प्रतिक्षा खबर
२०७६ माघ १९, आईतवार २१:५८

नागेन्द्र यादव
महोत्तरी, १९ माघ
: महोतरीको सोनमा गाउँपालिकामा जन्मने प्रत्येक छोरीलाई रु ६ लाख दिने घोषना गरेको छ । सोनमा गाउँपालिकामा वाडा नम्बर २ मा रहेको श्री सरस्वति जन्ता मा वि मा आयोजना गरिएको साइकल वितरण कार्यक्रममा सोनमा गाउँपालिका प्रमुख राज कुमार यादवले अब सोनमा गाउँपालिका भित्र जनमने प्रत्येक छोरीलाइ रु ६ लाख दिने घोषना गरेको छ ।

घोषना गरिएको रकम आउदो आर्थिक वर्षदेखि दिने दिने बताएका छन । प्रदेश २ सरकारले आठै जिल्लामा जन्मने बेटीलाई जन्मनेबितिकै तीन लाख दिने र तीन लाख सोनमा बगाउँपालिकाले दिने गरी जम्मा छौ लाख दिने व्यवस्था सोनमा गाउँपालिकाले सर्वसहमतिबाट पारित गराएको र त्यहीअनुसार दिने घोषना गरेको प्रमूख यादवले बताएका छन ।

मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत प्रदेश सरकारले गरिदिँदै आएको एक लाखको बिमामा रकम थपिदिएको हो । प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले बिमाका लागि दिने गरिएको रकम तीन लाख र्पुयाउने निर्णय गरेको हो ।पढाउने र उमेर नपुगी बिहे गरिदिने चलनलाई फेर्न छोरीले परिवारबाट २० वर्षसम्म शिक्षा आर्जनको सुविधा पाएको खुलेपछि मात्रै बिमाको रकम भुक्तानी पाउनेछन । छोरीका लागि बिमा योजनाको रकम बढाइएको कार्यक्रमको प्रमूख अतिथि एवम प्रदेश नम्बर २ो मूख्यमन्त्री समेत रहेको लालबाबु राउतले २० लाख पुर्याउने लक्ष्य समेत रहेको बताएका छन ।

प्रदेश २ का छोरीहरू अब जन्मनेबित्तिकै तीन लखिया हुनेछन’ उनले भने, ‘छोरी बोझ होइन शिक्षा र राम्रो व्यवहार गरे छोरासरह नै काबिल हुनेछन । प्रदेश सरकारले २०७५ माघयता जन्मिएका छोरीहरूको बिमा गर्दै आएको छ । प्रभु बैंकको सहकार्यमा ४ हजार ३ सय ७३ जनाको बिमा भइसकेको छ । थप ३ हजार १ सय १८ जनाको बिमा गर्ने कागजात बिमालाई अझ प्रभावकारी र बिमित रकम बढाउन प्रत्येक स्थानीय तहमार्फत तीन लाख थपेर ६ लाख रुपैयाँ र्पुयाउन प्रस्ताव गर्ने तयारी भइरहेको मुख्यमन्त्री राउतले बताए ।

प्रदेश सरकारले छोरी बिमा अभियानमा सहज हुने उदयले प्रत्येक पालिकालाई पचास हजार समेत दिएको बताएका छन । छोरीलाई शिक्षित र काबिल बन्न प्रदेश २ ले अरु प्रदेशको तुल्नामा बढी सुविधा दिएको अरु प्रदेशले ३५ प्रतिशत आरक्षण दिएकोमा प्रदेश २ ले ५० प्रतिशत दिएको बताएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर