Advertisement
ताजा खबर
जिप दुर्घटनाहुदा, तीन जनाको मृत्यु, सात घाइते नियन्त्रणमा रहेका पत्रकारलाई रिहा गर्न प्रधानमन्त्रीको निर्देशन मधेशमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा

☰

महोत्तरी एमालेका असन्तुष्ट नेताहरू नेकपा एसमा गरे प्रवेश

प्रतिक्षा खबर
२०७८ फाल्गुन २, सोमबार २०:२०

काठमाडौं, फागुन २ गते ।
नेकपा एमालेमा असन्तुष्ट रहेका महोत्तरीका नेताहरुले नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङतान काठमाडौँमा पार्टीका अध्यक्ष माधव नेपालको उपस्थितिमा एसमा प्रवेश गरेका हुन् ।
स्थानीइ तहको निर्वाचन मिति घोषणा भएपछि मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको समय नेकपा एस अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन व्यस्त देखिएको छ । एकीकृत समाजवादीले विशेषगरी एमालेका कार्यकर्ता भित्रिन थालेका छ ।
आइतवार स्याङ्तानसहित नेता तेजु अधिकारी र सुवर्ण पौडेल पनि नेकपा एसमा प्रवेश गरेका छन् ।
मधेश प्रदेशका सर्लाही, धनुषा र महोत्तरीमा विवादका कारण नेकपा एमालेको जिल्ला अधिवेशन हुन सकेको छैन । यही विवादको फाइदा एकीकृत समाजवादीले लिन थालेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर