संघीय लोकतान्त्रिक गणतन्त्रको पुर्णरुपले कार्व्यन र समाजमा रहेकाे भेदभाव नहटेसम्म देशकाे विकास हुन सकिँदैन , अध्यक्ष यादव
विधिको शासन कायम गरौः मानव अधिकारको सम्मान गरौ मुल नाराका साथ मनाईयो महोत्तरीमा ७३ औ अन्तराष्ट्रिय मानव अधिकार दिवस