Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

कृष्णनगरमा व्यवस्थित वसपार्कका लागि कार्यविधि बनाई अगाडि बढ्ने:- नगर प्रमुख शाह

प्रतिक्षा खबर
२०७८ माघ ६, बिहीबार १९:३१

कृष्णनगर, कपिलवस्तु माघ ६

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हल मा कृष्णनगर नगरपालिका को सातौं नगरसभा आ. बर्ष ०७८/८९ तथा कार्यक्रमको मध्यावधि समिक्षा संसोधन तथा मूल्यांकन कार्यक्रम सम्पन्न भएको छl
कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह रहनुभयोl
कार्यक्रममा कार्यपालिका सदस्य/सचिव तथा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की, वडाध्यक्ष हरू, कार्यपालिका सदस्य हरू, कर्मचारी, पत्रकार लगायतको उपस्थितमा सातौं नगरसभा सम्पन्न भएको छl
कार्यक्रमको औपचारिक उद्घाटन नगर प्रमुख शाहले दिप प्रज्वलन गरि गर्नुभयोl कार्यक्रममा शुभकामना मन्तव्य वडाध्यक्ष छेदी प्रसाद यादवले राख्नुभयो l कार्यक्रममा मध्यावधि बजेट समिक्षा लेखा शाखाकी सन्जु अचार्य ले आय व्यय प्रस्तुत गर्नुभयोl
कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की ले नगरपालिका भित्रका प्रमुख समस्या हरूको अवगत नगर प्रमुख शाहलाई गराउनु भयो l
कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बालविकास सहजकर्ता तथा विद्यालय सहयोगी र विद्यालय कर्मचारीको तलब संघिय सरकारले तोकेबमोजिम नगरपालिका ले गर्ने बताउदै नगर भित्र विकास का हरेक सम्भाव्यता को पहिचान गरि नगर विकास गरिने बताउदै कृष्णनगर मा व्यवस्थित वसपार्क का लागि आजै कार्यपालिका को बैठक बाट कार्यविधि बनाई अगाडि बढ्ने बताउनुभयोl कार्यक्रममा वडाध्यक्ष संजय कुमार गुप्ता, मोबिन खान ले आ आफ्नो धारणा राख्नुभयो l

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर