Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

मधेश आन्दोलनका पहिलो सहिद महतोको शालिकमा मुख्यमन्त्री राउतद्वारा माल्यार्पण

प्रतिक्षा खबर
२०७८ माघ ५, बुधबार १८:३२

सिरहा, माघ ५ गते ।
बलिदानी दिवसको अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् ।
बुधबार सिरहाको लहानस्थित सहिद महतोको सालिकमा माल्यार्पण गरेका हुन् ।
मधेश आन्दोलनको क्रममा महतोले सहादत प्राप्त गरेका थिए । उनी मधेश आन्दोलनका प्रथम सहिद हुन् ।
मधेश प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदान दिवस मनाउने गरेका छन् । यस वर्ष सप्तरीको राजविराजमा मधेश प्रदेश सरकारले बलिदानी सभाको आयोजना गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर