Advertisement
ताजा खबर
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ

औरही नगरपालिकाकाे बोक्सी आरोपमा मलमूत्र खुवाउनेलाई धरौटीमा छाड्न आदेश

प्रतिक्षा खबर
२०७८ मंसिर ९, बिहीबार १९:३८

जलेश्वर, मंसिर ९ गते ।
औरही नगरपालिका वडा ९ मा बोक्सी आरोपमा देवर–भाउजूलाई मलमूत्र खुवाई कुटपिट गर्ने आरोपीलाई जिल्ला अदालत महोत्तरीले धरौटीमा छाड्न आदेश दिएको छ ।
बुधबार औरही नगरपालिका वडा नं. ९ अगलेसराकी ३५ वर्षीया रामशिला देवीलाई छाड्न आदेश दिएका हुन् । न्यायाधीश ध्रुवराज त्रिपाठीले चार लाख धरौटीमा आरोपीलाई छोडन आदेश दिएको छ । यता अदालतमा आरोपीले धरौटी रकम तत्काल बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको छ ।
गत असोज २८ गते बिहीबार नवमीको साँझ औरही नगरपालिका वडा नं. ९ अगलेसराका ५५ वर्षीय झवसी ठाकुर (लोहार) र उनकी भाउजू ५६ वर्षीया सुनैनादेवी ठाकुरलाई स्थानीय राम कलेवर मण्डलकी श्रीमती ३५ वर्षीया रामशिलादेवी मण्डललगायतका केही व्यक्तिले घरमै मलमूत्र खुवाई कुटपिट र लुटपाट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बोक्सी, कुटपिट र लुटपिट कसुर शीर्षकमा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले देवर–भाउजूलाई कुटपिट गरिएको भोलिपल्टै आरोपीमध्येको रामशिला देवीलाई नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर