Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

स्रोत नखुलेको नगदसहित महोत्तरीबाट एक भारतीय नागरिक पक्राउ

प्रतिक्षा खबर
२०८० भाद्र ११, सोमबार २१:३६

गोपाल झा

महोत्तरी, भदौ ११ गते

महोत्तरी प्रहरीले स्रोत नखुलेको नेपाली रुपैया सहित एक भारतीय नागरिकलाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा भारतको विहार राज्यस्थित जिल्ला मधुवनी ग्रामपञ्ंचायत मधवापुर ४ बस्ने २६ वर्षीय सुमित साह रहेको महोत्तरी प्रहरी जनाएका छन् ।

साहलाई नेपाली रुपैयाँ २६ लाख २०  हजार  सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।

      साहले  आफूसँग रहेको रकमको स्रोत जुटाउन नसकेको प्रहरीको भनाइ छ । महोत्तरीको मटिहानी नगरपालिका वडा नं.३ स्थित प्रतापी बाबा मंन्दिर अगाडि जनकपुरधाम- मटिहानी सडक खण्डमा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी धिरापुरबाट संयुक्त रुपमा खटिएको सादा पोशाकमा गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा साहले चलाउदै गरैको ज १२ प १६४४ नम्बरको मोटरसाईकको सिट मुनि लुकाई छिपाई राखेको नगद सहित पक्राउ गरिएको प्रवक्ता गिरीले जानकारी दिएका हुन् ।

बरामद गरिएको नगद , मोटरसाइकल र भारतीय नागरिकलाई आवश्यक कारबाहीको लागि राष्ट्रिय अनुसन्धान कार्यालय पथलैया बारा पठाएको जिप्रका महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर