Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

लोकसेवाकाे सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

प्रतिक्षा खबर
२०७७ कार्तिक ३, सोमबार २०:०३

प्रतिक्षा खबर
काठमाडौं, कात्तिक ३ गते ।
लोकसेवा आयोगले निर्धारित सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।
आयोगले सोमबार सूचना प्रकाशित गरी यही कात्तिक १६ गतेदेखि गर्न लागिएको निजामती, सुरक्षा एवं संगठित संस्थाका सबै परीक्षाहरु स्थगित गरेको जनाएको छ ।
‘हाल मिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण आयोगबाट सञ्चालन हुने परीक्षामा सम्मिलित हुने उम्मेदवारहरुमा सिर्जना भएको भए एवं आयोगका कर्मचारीहरुसमेत कोरोना भाइरसबाट सक्रंमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरू समेत बन्द गर्नुपरेको र कर्मचारीहरू आइसोलेसनमा रहेको कारण परीक्षा व्यवस्थापनमा जनसक्ति खटाउन एवं परीक्षा व्यवस्थापन गर्न समस्या भई तत्काल परीक्षा सञ्चालन गर्न कठिनाई उत्पन्न भएको’ आयोगको सूचनामा उल्लेख छ ।
आयोगले केही दिन अघि कोरोना संक्रमित व्यक्तिलाई परीक्षामा सामेल नगर्ने जनाएको थियो । तर, सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई पनि लोकसेवाको परीक्षा दिने व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर