Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

महोत्तरीबाट ३ जनालाई पक्राउ

प्रतिक्षा खबर
२०७७ असार १४, आईतवार १७:४८

रामगाेपालपुर, असार १४ गते ।
महोत्तरीबाट अवैध १८ लाख रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जलेश्वरबाट सम्सी तर्फ जाँदै गरेको ज ११ प ८१०८ नम्बरको मोटरसाइकलमा सवार महोत्तरीको जलेश्वर नगरपालिका २ का १९ वर्षीय रोहितकुमार साहलाई ९ लाख, सोही मोटरसाइकलको पछाडि सवार रहेका २७ वर्षीय जयकुमार साहलाई ५ लाख ५० हजार र प्र(२–०३–००३प ०९७ नम्बरको मोटरसाइकलमा सवार २२ वर्षीय सञ्जयकुमार साहलाई ३ लाख ५० हजार रुपैया गरी कुल १८ लाख रुपैया सहित नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
महोत्तरीको मनरासिस्वा नगरपालिका २ बाट तीनै जनालाई उक्त रुपैयाँसहित नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए
शनिवार प्रदेश प्रहरीबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनालाई रुपैयाँ र सवारी साधनसहित नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको उनले बताए

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर