• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पिछडावर्ग ओबिसी महासभाको महाधिवेशनको तयारी पुरा


पिछडावर्ग ओबिसी महासभाको महाधिवेशनको तयारी पुरा

जनकपुर
पिछडावर्ग ओबिसी महासभाले यही माघ १० देखि १२ गतेसम्म प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा हुने राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा गरेको छ । महाधिवेशनले पहिचान, अधिकार र सम्मानको लागि नागरिकतालगायतका एजेण्डा तय गर्ने जानकारी दिँदै राष्ट्रिय अध्यक्ष रामकुमार महतोले पिछडावर्गले उठाउँदै आएको मागहरुलाई महाधिवेशनबाट थप उर्जा पुग्ने बताएका छन् ।
अध्यक्ष महतोले जनकपुरधामस्थित पिछडार्गको केन्द्रिय कार्यालयमा महाधिवेशन तयारी सम्बनधमा जानकारी दिँदै जनकपुरधाम उघोग बाणिज्य संघमा माघ १० गते खुला सभा (उदघाटन), ११ गते निर्वाचनका कार्यक्रम र १२ गते सामेबार महाधिवेशन समापन घोषणा तथा पत्रकार सम्मेलनको कार्यक्रम रहेको जानकारी गराए ।
महाधिवेशनले हिजोको कामको समिक्षा गर्दै पिछडावर्ग अन्तर्गत पर्ने ३४ वटा जातिको भाषा, संस्कृति, संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन तथा आरक्षणसहित सबै किसिमको विकासको एजेन्डा तय गर्ने छ । महाधिवेशनमा पूर्वमेचीदेखि मधेशको २१ जिल्लाबाट २ सय ५५ जना महाधिवेशन प्रतिनिधि सहभागि हुनेछ र पर्येवक्षक आमाणत्रित गरि लगभग ५ सय जनाको उपस्थिति रहने अध्यक्ष महतोले बताए ।
महाधिवेशन प्रतिनिधिहरुका लागि बासस्थान तथा खानपानलगायत सम्पूर्ण बन्दोबस्त भइसकेको जानकारी दिँदै अध्यक्ष महतोले महाधिवेशनमा अथितिको रुपमा निम्त्याउन छुटेका र पिछडावर्गमा पर्ने जातजातिलाई कार्यक्रममा उपस्थिति भइदिन आग्रह गरेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

९ माघ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

९ माघ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

९ माघ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

९ माघ २०७७, शुक्रबार
Next Post
लाेहारपटी नगरपालिकामा काँग्रेसको विरोध प्रदर्शनबाट फर्किरहेको ट्याक्टर दुर्घटनाहुदा एकजनाको जनाकाे मृत्यु

लाेहारपटी नगरपालिकामा काँग्रेसको विरोध प्रदर्शनबाट फर्किरहेको ट्याक्टर दुर्घटनाहुदा एकजनाको जनाकाे मृत्यु

महोत्तरीमा भारत बाट ल्याइएका कुखरा बरामद गरी नष्ट

महोत्तरीमा भारत बाट ल्याइएका कुखरा बरामद गरी नष्ट


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh