Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

प्रदेश २ मा कोरोना भाइरसबाट थप २ जनाको मृत्यु

प्रतिक्षा खबर
२०७७ जेष्ठ ३१, शनिबार १७:०९

नितेश यादव

जनकपुरधाम, जेठ ३१ गते
प्रदेश २ मा कोरोना भाइरसबाट थप २ जनाको मृत्यु भएको छ । पर्सामा गएको बिहीबार मृत्यु भएका बेवारिसे मृतकको शव र शुक्रबार मृत्यु भएका बाराको निजगढका पाँच वर्षीय बालकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसंगै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने नेपालमा कूल मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
प्रदेश २ मा शनिबार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १ सय १ जना पुरुष र ६ जना महिलामा कोरोना संक्रमित भएका छन् । जसमा कम उमेरका डेढ र तीन वर्षका बालबालिका समेत छन् ।
शनिबार रौतहटमा सबैभन्दा बढी ९० जनामा पुष्टि भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाले जानकारी दिए ।
यस्तै सर्लाहीमा ११ जना, पर्सामा ५ जना र महोत्तरीमा १ जना कोरोना संक्रमित थपिएको जनस्वास्थ्य अधिकृत विजय झाले बताए । प्रदेश २ मा कूल ४ सय ३७ जना उपचारपछि निको भएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर