Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

महोत्तरीमा सर्बसाधारणलाई धम्काएर पैसा माग्ने नक्कली प्रहरी प्रकाउ

प्रतिक्षा खबर
२०८२ असार १५, आईतवार २१:१३

 गोपाल झा

महोत्तरी अषाढ , १५ गते

महोत्तरीमा एक जना नक्कली प्रहरीलाई महोत्तरीले पक्राउ गरेका छन् । आफु जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रहरी रहेको भन्दै सर्बसाधारणलाई गोली मार्ने धम्की समेत दिनेलाई प्रहरीले पक्राउ गरेको छ ।

अषाढ १२ गते आफु जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत छु भनी स्थानिय ब्यीक्तलाई धमकी दिई त्रास देखाएको समेत भिडिओ दृष्य प्रहरीलाई भेटीएको आधारमा गोली मार्ने धम्की दिने बलवा नगरपालिका–४ परौल तिलगढका २९ वर्षीय कृष्णकुमार महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए ।

    दस लाख रुपैयाँ मागेको र रुपैयाँ नदिए गोली हानी मार्छु भन्दै गरेको भिडियो प्राप्त भएपछि महतोलाई पक्राउ गरी अनुसन्धान भइरहेको शर्मा पत्रकारहरुलाई बताएका हुन् ।’पक्राउ परेका महतोले प्रहरीजस्तै देखिने हुलीया बनाएर धम्की दिने व्यक्तिलाई आफू जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी रहेको भनेका थिए’, प्रहरी उपरीक्षक शर्माले भने,‘आफू प्रहरी भएको भन्ने, पैसा मग्ने र गोली मार्ने धम्कीको भिडियोको आधारमा पक्राउ परेकालाई तत्काल अभद्र मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट सात दिनको म्याद लिई थप अनुसन्धान भई रहेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर