Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

समाजवादी युवा संघ नेपालले गरे नगर समिति गठन गरिने निर्णय

प्रतिक्षा खबर
२०८१ चैत्र १२, मंगलवार २०:३५

समाजवादी युवा संघ नेपालले नगर समिति गठन गर्ने निर्णय गरिएकाे छ । महोत्तरीको गौशाला नगरपालिकामा नगर कमिटीको बैठकबाट समाजवादी युवा संघ, नेपाल महोत्तरी जिल्ला अन्तर्गत गौशाला नगर समिति गठन गर्ने निर्णय गरिएको छ। बैठकमा आगामी चैत्र २० गते समिति गठन गरिने सहमति भएको छ।

नगर कमिटीको बैठक पार्टीका नगर अध्यक्ष कुमार कान्त झाको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा जसपा नेपालका केन्द्रीय सदस्य रमेश महतो प्रमुख अतिथि रहेका थिए भने समाजवादी युवा संघका मधेस प्रदेश अध्यक्ष कमलेश यादव र जिल्ला अध्यक्ष सरोज यादव विशेष अतिथि थिए। बैठकमा पार्टी संगठन सुदृढीकरण, युवाको भूमिकाबारे छलफल गर्दै समाजवादी युवा संघको नगर समिति गठनलाई प्रभावकारी बनाउने निर्णय गरियो।

कार्यक्रममा जसपा, नेपालका स्थानीय नेता-कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। समाजवादी युवा संघ, नेपाल महोत्तरी जिल्लाले यसअघि पनि विभिन्न सामाजिक तथा राजनीतिक गतिविधि सञ्चालन गर्दै आएको छ। नवगठित नगर समितिले स्थानीय युवा नेतृत्वलाई अघि बढाउँदै संगठनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर