Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

महोत्तरीमा ९ जना काेराेना भाइरस संक्रमित थपियाे

प्रतिक्षा खबर
२०७७ जेष्ठ २३, शुक्रबार १८:१२

रामगाेपालपुर, जेठ २३ गते ।
महोत्तरीमा ९ जना सहित प्रदेश २ मा पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार आएको पीसीआर रिपोर्ट अनुसार धनुषामा ४, महोत्तरीमा ९, रौतहट ६ र बारामा ३ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

शुक्रबार थपिएको २२ जनासंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ सय ८१ पुगेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर