Advertisement
ताजा खबर

मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

प्रतिक्षा खबर
२०८२ मंसिर १२, शुक्रबार १८:१७

काठमाडौँ ।  मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा आज मुद्दाको सुनुवाइ हुँदा नसकिएकाले १५ गतेको लागि हेर्दाहेर्दैमा अर्को पेसी तोकिएको हो ।

यसअघि बिहीबार पनि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

मधेस प्रदेशको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मुख्यमन्त्री  यादवको नियुक्ति गैरकानुनी भएको दाबीसहित अदालतमा रिट दर्ता गरेका थिए

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर