Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

इलाका प्रहरी कार्यालयले नष्ट गरे खुल्ला मदिरा

प्रतिक्षा खबर
२०७७ जेष्ठ १९, सोमबार १०:४१

ईलाका प्रहरी कार्यालय रामगाेपालपुरले लोकल मदिरा अाफनाे नियन्त्रणमालिइ नष्ट गरेका छन ।अाज बिहानै रामगाेपालपुर नगरपालिका वाडा नम्बर ९गाेठ बनाैलिमा गाेप्य सुचनाकाे अधारमा त्यहा पुगदा १००लिटर मदिरा बरामद गरेका छन । सुचना पाउनेबितिकै इलका प्रहरी कार्यालय रामगाेपालकाे इन्चार्ज रविन्द्र सिंहकाे नेतृत्वमा गएकाेटाेलि उक्त मदिरा समात्न सफल भएका छन भन्ने मदिरा अाेसार पाेसार गर्नेहरु प्रहरीलाइ देख्नेबितिकै भागेका इन्चार्ज सिंहले जनाएका छन । केहिदिन पहिला ईलका प्रहरीचाैकी रामगाेपालपुरमा इन्चार्जकाे रुपमा अाउनेबितिकै खुल्ला मदपरा नबेचन मांकिङ गरि सबैलाइ सतर्क गराएका थिए । लोकल मदिरा सेवनले गर्दा मान्छेको ज्यान नै जाने गरेका उदाहरण देखाउदै विक्री वितरणमा कडाई गरेका हुन । मेघनाथ गाेरहनाकाे उतरभेगबाट बेच बिखनकाेलागि ल्याएकाे हुन सकिने सिंहकाे भनाइरहेका छन । बरामद खरिएकाे खुल्ला मदिरा वाडा अध्यक्ष,जन प्रतिनिधि र पत्रकारहरुकाे उपस्थितिमा नष्ट गरिएकाे छ ।प्रहरी निरीक्षक लोकल मदिरा उत्पादन र विक्री गर्नका लागि आफनो ईलाकाभरिमा नै कडाई गरेको जनाइएको छ ।
लोकल मदिरा सेवनको कारण विभिन्न समयमा मान्छेहरुको मृत्यु भएको खवर सार्वजानिक भएकोले यस्ता पदार्थको उत्पादन र विक्री वितरणका लागि पूर्ण रुपमा बन्देज लगाईएको जनाएको छ ।
यता मदिराभटटी भत्काउने कार्य पनि अगाडि बढाईएको छु त्यसकाे खाेजि जारीरहेकाे ईलाका प्रहरी कार्यालय रामगाेपालपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर