Advertisement
ताजा खबर
तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष

☰

शिक्षक माहासँघ गौशालाद्वारा पत्रकार निरन्जन साहको स्टेटस प्रती घाेरभ्रत्स्ना

प्रतिक्षा खबर
२०७७ श्रावण १६, शुक्रबार १२:१७

नरेन्द्र महतो- गौशाला,
महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित रहेका नेपाल शिक्षक सँघले विहिवार एक प्रेस विज्ञप्ति जारीगरी रेडियाे जुन ताराकाे संचालक तथा रिपाेर्टस निरन्जन कुमार साह माथि घाेरभ्रत्स्ना गरेका छन।

गाैशाला नगरपालिकामा तीन वटा एफ. एम रेडियाे भएकाे हुनाले काेराेना कारण विधार्थीहरुकाे पढाइ लेखाईमा असर परेकाे कारण नेपाल शिक्षक संघ र रेडियाे संचालककाे विच रेडियाे बाट पढाई लेखाई शुरु गर्ने सम्झाैता भएकाे थियाे त्यसै सम्झाैता अनुसार शिक्षा सहजिकरण वापत शिक्षक खटन पटन बापत रकम लिन जाँदा रेडियाे जुन ताराकाे रिपाेर्टस रिन्जन कुमार साहले शिक्षक संघ अध्यक्ष नकुल उप्रेति र सचिव सुमित कुमार साह माथि वुधवार अभद्र व्यवहार गरेकाे प्रेस विज्ञेप्ति मार्फत जानकारि गराईएकाे छ र अर्काे तिर रेडियाे जुन ताराकाे रिपाेटर्स निरन्ज कुमार साहले म सँग अध्यक्ष नकुल उप्रेति र सचिव सुमित कु.साहले जवरजस्ति चन्दा माँग गरेका खवर समाजिक संजालमा भाइरल भए पछि शिक्षक महा सँघकाे ध्यान अाकार्षण भएकाे अध्यक्ष उप्रेतिले जनाएका छन तसर्थ गाैशाला न. पा. मा रहेका न्यायिक समितिमा उचित छानविन गरि कडा भन्दा कडा कर्वाईकाे लागि महासंघले निवेदन दिएका अध्यक्ष उप्रेतिले जनाए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर