Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

ट्रकको ठक्करबाट स्टाफ नर्सको मृत्यु

प्रतिक्षा खबर
२०७७ जेष्ठ १, बिहीबार २०:०२

प्रतीक्षा खबर,रामगाेपालपुर
धनुषाको पूर्व-पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट स्टाफ नर्सको मृत्यु भएको छ। धनुषाको पुष्पवलपुरमा पूर्वबाट पश्चिम तर्फ गइरहेको ट्रकको ठक्करबाट स्टाफ नर्सको मृत्यु भएको छ।
मिथिला नगरपालिका ४ पुष्पवलपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत २२ वर्षीया चन्द्ररेखा यादवको ट्रकको ठक्करबाट मृत्यु भएको हो। उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए।
बिहीबार दिउँसो करिब ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ आइरहेको को १ ख २६२७ नम्बरको मालबाहक ट्रकले मृतक सवार रहेको बा ५२ प ८६४८ नम्बरको मोटरसाइकललाई पुष्पवलपुर चौकमा ठक्कर दिएको थियो।
ठक्करबाट जनकपुर उप-महानगरपालिका १० जमुनिया बस्ने २० वर्षीय मोटरसाइकल चाकल सिद्धार्थ यादव, मृतक चन्द्ररेखाकी ४ वर्षीया छोरी माही यादव, नाम नखुलेको २ वर्षीया छोरा घाइते भएका छन्। उनीहरुको उपचार प्रादेशिक अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ठक्कर दिने ट्रक चालक तथा सहचालकलाई प्रहरीले नियन्त्रणा लिएर अनुसन्धान अगाडि बढाएको छ। सभार न्युज 24

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर