Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा अावश्यक साम्रगिह नहुदा पिसी अार मेसिन जडान भएन

प्रतिक्षा खबर
२०७७ जेष्ठ १८, आईतवार २१:४१

प्रदेश २ मा पछिल्लो २४ घण्टामा आइतबार ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषामा २१ जना, सर्लाहीमा १०, रौतहटमा २९ जना र पर्सामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ६ सय नाघिसकेको छ । ९८ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।
प्रदेशमा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको समयमा वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशाला बन्द हुन पुगेको छ । आवश्यक सामान नहुँदा शनिबार साँझदेखि पीसीआर मेसिन सञ्चालनमा आउन नसकेको कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. निरा पाठकले जानकारी दिइन् । तीन दिन अगाडिदेखि आवश्यक सामग्री माग गरिए पनि उपलब्ध हुन नसकेपछि ल्याब बन्द हुन पुगेकाे उनको भनाइ छ ।
प्रदेश सरकारले प्रादेशिक प्रयोगशाला जनकपुर र राजविराजमा रियलटाइम पीसीआर मेसिन जडान गरेको छ । तर प्रभावकारी ढंगले परीक्षण हुन सकिरहेको छैन । जनकपुरमा जडान गरिएको मेसिनको गुणस्तर र क्षमता परीक्षणकै क्रममा छ । जनकपुरको मेसिनले पहिलो लटमा २५ जना र दोस्रो लटमा ४७ जनाको स्वाब परीक्षण गरिसकेको ल्याबले जनाएको छ । तर रिपोर्ट रिकन्फर्म गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने गरिएको सामाजिक विकास मन्त्रालयका सचिव राम प्रसाद घिमिरे बताउँछन् । ‘परीक्षण प्रकृया अन्तिम चरण छ, दुई दिनभित्रै जनकपुरस्थित पीसीआर मेसिनले पूर्ण क्षमतासहित स्वाब परीक्षण गर्छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर