Advertisement
ताजा खबर
पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान

☰

महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव,

प्रतिक्षा खबर
२०८३ भाद्र २६, शुक्रबार २१:३५

२४ भदौ, जनकपुरधाम। महोत्तरीमा युवकको हत्या गरी सेफ्टी ट्यांकीमा शव लुकाएको घटनाको अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

महोत्तरीको बलवा नगरपालिका ७ बनौटा बस्ने अशोक ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा शुक्रबार महोत्तरीकै भंगहा नगरपालिका-६ बिर्जौनी टोलका २५ वर्षीय विवेक सरदारको शव क्षतविक्ष अवस्थामा फेला परेको थियो

बिहीबार नै घरधनी अशोक ठाकुरलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि घटनाको रहस्य खुलेको छ। शव फेला परेपछि अन्य तीनजनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विटु साहले जानकारी दिए।

अशोक ठाकुरका छोरा जितेन्द्र ठाकुर भने फरार छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

विवेक भदौ १३ गतेदेखि सम्पर्कविहीन थिए। उनको अन्तिम मोबाइल लोकेसन घटनास्थलनजिकै र अशोक ठाकुरको बुहारीसँग अन्तिम कल डिटेल्स देखिएको अनुसन्धानमा खुलेको छ।

विवेकको हत्या गरी शव टुक्राटुक्रा पारेर सेफ्टी टयांकीमा राखेर माथिबाट पलास्टर गरिएको थियो। प्रहरीले सेफ्टी ट्यांकी फोडेर शव निकालेर पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर लगेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर