Advertisement
ताजा खबर
वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो

वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ

प्रतिक्षा खबर
२०८३ भाद्र २९, सोमबार २०:४६

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उनीहरुलाई सफाइ दिएको हो ।

झूट्ठा कागजात पेस गरी नागरिकता दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अर्कैकी छोरीलाई आफ्नो भनी कागजात बनाई नागरिकता दिलाएको आरोपमा सिंहसहितलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

ख्तियारले सिंहको छोरी बनी नागरिकता लिएको भन्दै सिन्धुपाल्चोककी रिता भट्टराई, वीरगन्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराई गृह मन्त्रालयको छानबिन समितिका संयोजक तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेललाई पनि अख्तियारले प्रतिवादी बनाएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर