Advertisement
ताजा खबर
रामगोपालपुर नगरपालिका-२ का अध्यक्ष मुकेश यादवको हत्या अभियुक्त सञ्जीव झा जनलोकपाल आयोगको सदस्यमा नियुक्त स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

सम्सि गाउँपालिकामा दाेस्राे पटक लगाइयाे तला

प्रतिक्षा खबर
२०७७ बैशाख २८, आईतवार १४:४१

नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर
मोहत्तरीको साम्सी गाउँपालिकाको कार्यालया स्थानियहरुले राहत नदिएकाे भन्दै अाज दाेस्राे पटक तला लगाएका छन् ।
डेढ महिना भन्दा बढीकाे लकडाउनका कारण रोजगारी गुमेपछि खान समस्या भएकाेले गाउँपालिकाले कसैलाई राहत वितरण नगरेको भन्दै स्थानीयले पाँच दिन पहिलापनि सम्सि गाउँपालिकाकाे मुल गेटमा ताल्चाे लगाएका थिए ।गत साेमबार लगाईएकाे तला सम्सि प्रहरी चाैकी , सम्सि गाउँपालिका अध्यक्ष शेख फारुख र स्थानियहरुकाे बैठकपछि पाँचदिन भित्रमा सबै वाडाहरुमा राहत वितरण गरिने प्रतिबद्धता दिएपछि सहमतिमै तालचाे खाेलेका थिए तर एक हप्ता वितेपनि सम्सि गाउँपालिकामा राहत बाडिने कुनै अास नदेखिएकाहुनाले अाज दाेस्राे दिन अाइतबार स्थानियहरु नाराबाजि गरिदै गाउँपालिकाकाे मुल गेटमै ताल्चाे लगाएका छन ।

गाउँपालिका अध्यक्ष शेख फारुककाे निर्देशनमा गाउँपालिकाकाे
वडा कार्यालयले घर–घर पुगेर नाम संकलन गरी हस्ताक्षर गराएको महिना दिन भन्दा बडि दिन बितिसक्दा समेत राहत वितरण हुन सकेको छैन । खाद्यान्न नभएपछि आक्रोशित बनेका स्थानीयले गाउँपालिका कार्यालय घेराउ गरी तला लगाएकाे हाे ।

गाउँपालिकाबाट राहत वितरण गर्न ७ वटा वडालाई १० लाखको दरले बजेट पठाएको महिनाै दिन पुगेपनि यहिलेसम्म कसैले केही गर्न सकेका छैन । गाउँपालिका अध्यक्ष फारुकलाइ समेत भन्नदा उहाले केही भरपरदाे उतर नदिएकाे स्थानियहरुकाे भनाइरहेका छन । यश विषयमा कुरा गर्न फारुकलाइ पटक पटक कुरा गर्दा अाज दिन्छु भाेलि दिन्छु भन्दै अस्वाशन दिदै अाएका छन ।

गाउँपालिकाबाट प्रत्येक वाडामा दिएकाे १०लाख रकमले वडा कार्यालयहरुले राहतको सट्टा मास्क र सेनिटाइजर र साबुन बाहेक केही पनि दिन सकेका छैन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर