Advertisement
ताजा खबर
धनुषा रेडक्रसमा तदर्थ समिति गठनप्रति असन्तुष्टि, निर्णय सच्याउन माग जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन

पुर्वमन्त्री डाक्टर सुरेन्द्र यादवको अपहरण

प्रतिक्षा खबर
२०७७ बैशाख १०, बुधबार २१:१०

समाजवादी पार्टीका सांसद तथा पुर्वमन्त्री डाक्टर सुरेन्द्र यादवको अपहरणको खबर छ ।
पार्टी फुटाउने प्रकरणमा उनको अपहरण भएको बताईएको छ ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले नै उनको अपहरण गराएको आरोप लगाएका छन् ।
उनको अपहरणको पुष्टि गर्दै यादवले आफ्नो पार्टी फुटाउन जवर्जस्ती हस्ताक्षर गराउनका लागि उनको अपहरण भएको बताए ।
यादवलाई स्थल मार्ग हुँदै जनकपुरबाट काठमाडौं ल्याउन लागिएको बताईएको छ ।
यादव महोत्तरीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।
यता समाजवादी पार्टीका परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईका स्वकीय सचिव समेत रहेका पार्टी प्रचार बिभाग प्रमुख विश्वदीप पाण्डेले पनि खबरको पुष्टि गरेका छन् ।
उनले लेखेका छन् :
आज वैशाख १० गते साँझ ५.० बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाण्डौबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाण्डौतिर लगेको छ!

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर