Advertisement
ताजा खबर
जसपा नेपाल छाडेका १८ जनप्रतिनिधिको पद रिक्त पूर्व श्रममन्त्री रामेश्वर राय यादव पक्राउ विद्यालयको बिदामा पनि पूरा महिनाकै शुल्क, अभिभावकलाई आर्थिक भार सप्तरीमा जंगली हात्तीको बथान गाउँ पस्न थालेपछि स्थानीय त्रसित रौतहटको गौर सीमा क्षेत्रमा बेवारिसे अवस्थामा २७ थान गोली फेला सिरहाबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद उपेन्द्र यादवलाई दोहोरो राजनीतिक सङ्कट, मधेश सरकारको नेतृत्व र मोर्चा जोगाउने चुनौती गाउँसभामा कीर्ते उपस्थिति र नक्कली हस्ताक्षर गरेको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष राय पक्राउ सोनमा–५ खैरबनीमा अज्ञात युवकको शव फेला राप्रपाका दोस्रो पुस्ताका नेताहरू मधेस यात्रामा, मंसिर २ गते धनुषा र महोत्तरीमा कार्यक्रम

☰

काेराेना संक्रमितकाे संख्या ३२ पुग्याे

प्रतिक्षा खबर
२०७७ बैशाख ९, मंगलवार १७:३१

प्रतीक्षा खबर
उदयपुर, वैशाख ९ गते ।
उदयपुरको मस्जिदमा लुकेर बसेकामध्ये थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले थप एकजनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो।योसँगै संक्रमित हुनेको संख्या ३२ पुगेको छ।
उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना देखिएपछि सो क्षेत्रका ३ सय २० जनाको नमुना स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। त्यहीँ मध्ये आज एकजना कोरोना संक्रमण देखिएको हो।
आजै उदयपुरका १३ संक्रमितसँग सम्पर्कमा आएका ८ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ। उनीहरुको विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर