महाेतरी जिल्ला म्युनिसिपालिटी लेभल क्रिकेट टुर्नामेन्ट २०८३’ अन्तर्गत आज भइरहेको खेलमा सोनम गाउँपालिकाले पहिलो उद्घाटन खेलमा सोनमा क्रिकेट टिमले टस जितेको छ। श्री रा. सा. मा. वि. स्कूल क्रिकेट ग्राउण्डमा बलियो प्रतिद्वन्द्वी महोत्तरी डिस्ट्रिक्ट XI विरुद्ध मैदान उत्रिएको सोनमाका कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। टस जितेसंगै गाउँपालिकाका खेलाडीहरु उत्साहित हुँदै खेल मैदानमा उत्रिएका छन ।






