Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल

☰

कोरोनाको आशंकामा सोनमा ६ बाट तीन जना पक्राउ

प्रतिक्षा खबर
२०७७ बैशाख १, सोमबार २०:४९
फाइल फोटो

DK यादव- सोनमा,
महोत्तरी जिल्लाको सोनमा गाउपालिका बाट तीन जनालाइ पक्राउ गरी क्वारेन्टाइनमा राखिएको छ। गाउपालिकाको वाडा नं ६ मगरथाना बाट सोमबार तीन जना लाई कोरोनाको आशंकामा पक्राउ गरी क्वारेन्टाइनमा राखिएको छ। बाहिरको एक अपरचित मानिस लाई घरमा लुकाइ राखेको थाहा पाई गाउपालिका प्रमुख लगायत प्रहरी को टोली घर खानतलास गरेको थियो। प्रहरी आएको थाहा पाएपछी लुकाएर राखेको व्यक्तीलाई भगाउन सफल भएका थिए।

अपरचित व्यक्तीलाइ घरमा राखेको कारन घरका तिनजना लाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएको कुरा सोनमा गाउपालिकाका प्रवक्ता अशोक कुमार यादवले जनाएको छ।

तीन जनालाई भर्ना गरेपछी खखना क्वारेन्टाइनमा भर्नाको संख्या एक महिला सहित ९ जना पुगेको कुरा सोनमा गाउपालिका स्वास्थ्य संयोजक शंकर यादवले जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर