Advertisement
ताजा खबर
मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन

☰

महाेतरी क्षेत्र ४ ख को स्वतन्त्र उम्मेदवारी दिएका विनोदलाई सांसद कुश्वाहाले गराए जसपा नेपालमा प्रवेश

प्रतिक्षा खबर
२०८० आश्विन २०, शनिबार १८:३९

रामगाेपालपुर।
२०७९ सालमा महोत्तरीको क्षेत्र ४ ख को स्वतन्त्र उम्मेदवारी दिएका विनोद कुमार साह विधिवत रुपमा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्। विनाेद कुमार साहलाइ
शनिबार पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री एवम् हाेतरी क्षेत्र नम्बर ४ख कै प्रदेश सांसद सरोज सिंह कुश्वाहाले पार्टी प्रवेश गराएका छन्।साह २०७९ सालमा चौथो स्थानमा रहेका थिए ।स्वतन्त्र भएर आम जनताको साथ र सहयोग गर्न समस्याभएकाे र मधेश प्रदेश लगायत देशका गरिब जनताहरुकाे पार्टी जसपा रहेकाेले जसपा नेपालमा प्रवेश गरेकाे साहले बताएका छन। साह संगै उहाकाे सहयाेगीकाेरुपमा राजनेतिमा सहयाेग गरिदै गरेकाे युगल किशाेर महताे समेत संगै जसपा नेपाल प्रवेश गरेका छन ।उहाँ दुवैजनालाइ सांसद सराेज सिंह कुश्वाहाले गमछा अबिर लगाएर स्वागत गरेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर