Advertisement
ताजा खबर
महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव,

☰

मर्चवार सामुदायिकका युवाहरुद्वारा एक अतिबिपन्न परिवारलाई राहत प्रदान

प्रतिक्षा खबर
२०७८ असार १२, शनिबार २१:३५

ज्ञानेश्वर उपाध्याय
असार १२,भैरहवा
मर्चवारको सम्मरीमाई गाउपालिका वडा नं २ बनगाई का एक अति बिपन्न वृद्ध कोहार परिवारलाई आज शनिबारका दिन मर्चवार सामुदायिक बिकास केन्द्रका युवाहरुद्वारा राहत प्रदान गरिएकाे छ । टिनको घर र बृद्धको परिवारमा श्रीमान बाहेक कोइ न भएको तथा खुट्टामा ठुलो घाउ भएको बे-साहाराको रेडियो मर्चवारका संचालक अनिल तिवारीले सामाजिक संजालमा दु:खद घटना शेयर गरेपछी संयोजक हीना तिवारी तथा सुभास पान्डेयको पहल द्वारा पिठो २० केजी चामल २० केजी , आलु,प्याज,तेल, सोयाबीन,नुन सहित अन्य खानेसामग्री र १०००।- नगद सहित को राहत प्रदान गरि प्राथमिक उपचारको लागि स्वास्थ्य संस्थामा समेत पहल गरिएको हो।
मर्चवार सामुदायिक बिकास केन्द्रले लकडाउनको अवधीमा खाद्यान्न सहयोग अभियान संचालन गरि बिगतमा पनि भैरहवा र ओमसतिया तथा मर्चवारका १२० अतिबिपन्न परिवारलाई राहत प्रदान गरेको थियो । बुद्ध जब नेपाल का प्रबन्ध निर्देशक सुबास पान्डेय तथा अभियानको संयोजक हिना तिवारी अभियान सहयोगी बिनय यादव , राजेश चौबे,जगन्नाथ बरुणको उपस्थिति तथा संस्थाका अध्यक्ष ज्ञानेश्वर उपाध्यायको अध्यक्षतामा राहत बितरण सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर