Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

मुख्यमन्त्री काेराेना भाइरस पाेजेटिभ देखियाे

प्रतिक्षा खबर
२०७७ श्रावण १०, शनिबार १३:४६

प्रतीक्षा खबर
रामगाेपालपुर, साउन १० गते
भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरस कोभिड(१९पोजिटिभ देखिएको छ ।
उनले ट्वीट गरेर आफूलाई कोरोना स‌ंक्रमण देखिएको जानकारी दिएका छन् ।
मेरा प्रिय प्रदेशबासी मैले कोरोना भाइरस भए नभएबारे जाँच गराए । मेरो रिपोर्ट पोजिटिभ आएको छ । मेरा सबै साथीलाई अपिल छ मेरो सम्पर्कमा आएका सबैले कोरोना जाँच गराउनु होला । सम्पर्कमा आएका सबै क्वारेन्टाइनमा बस्नुहोला ।
उनी भारतमा कोरोना संक्रमित हुने पहिलो उच्च तहको राजनीतिज्ञ हुन् । शनिबार दिउँसो १ बजेसम्म भारतमा १३ लाख ३९ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये साढे ८ लाख निको हुँदा ३१ हजार ४ सय संक्रमितले ज्यान गुमाएका छन् । गत २४ घण्टामा भारतमा ४८ हजार ८ सय नयाँ संक्रमित थपिँदा ७ सय ६१ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर