Advertisement
ताजा खबर
महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव,

☰

‎जसपा नेपालद्वारा २८ बुँदे माग पूरा गर्न माग गर्दै विरोध प्रदर्शन ।

प्रतिक्षा खबर
२०८२ पुष १, मंगलवार १८:५४

‎मलंगवा, सर्लाही — जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाएको २८ बुँदे माग तत्काल पूरा गर्न माग गर्दै सर्लाहीको मलंगवामा विरोध सभा आयोजना गरिएको छ।‎
‎विरोध सभामा बोल्दै जसपा नेपाल जिल्ला समिति सर्लाहीका अध्यक्ष रणधिर यादवले समावेशिता, सुशासन, सामाजिक न्याय र जनजीविकासँग सम्बन्धित मागहरूलाई सरकारले बेवास्ता गर्दै आएको आरोप लगाउदैेे उनले जनताको अधिकार सुनिश्चित हुने गरी पार्टीले अघि सारेका २८ बुँदे मागहरू तत्काल कार्यान्वयन नगरे आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिए।
‎सभामा पार्टीका केन्द्रीय सदस्य सुनैना चाैधरी , मिरा मण्डल , राष्ट्रिय सभाका पुर्व सदस्य रामपृत पासवान, जिल्ला उपाध्यक्ष तथा चक्रघटा गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादव , बसवरिया गाउँपालिका अध्यक्ष राम सिहासन यादव , कविलासि नगरपालिकाका पुर्व मेयर काैशल किशाेर यादव तथा स्थानीय तहका नेताहरू, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। वक्ताहरूले सरकार जनताको समस्या समाधानप्रति गम्भीर नदेखिएको भन्दै दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।
‎विरोध सभा जनता समाजवादी पार्टी, नेपाल जिल्ला समिति सर्लाहीको आयोजनामा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर