Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

☰

‎जसपाको केन्द्रीय समिति बैठक सम्पन्न, राजनीतिक प्रतिवेदन र सुशासनमा जोड

प्रतिक्षा खबर
२०८२ कार्तिक १९, बुधबार १४:४६

‎ललितपुर, कार्तिक २० / बैठकमा पाँच मुख्य कार्यसूचीहरूमा छलफल र निर्णय गरीने बताईएकाे छ । ती कार्यसूचीमा राजनीतिक प्रतिवेदन तथा प्रस्तावहरू प्रस्तुत गर्ने, सङ्गठनात्मक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा आयोगको प्रतिवेदन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन र जिम्मेवारी तोक्ने विषय, साथै विविध प्रस्तावहरू समेत समावेश गरीनेछ ।
‎
‎बैठकमा अध्यक्ष र अन्य वरिष्ठ नेताहरूले सम्बोधन गर्दै पार्टीको वैचारिक मार्गदर्शन, सङ्घीयता सुदृढीकरण, सुशासन प्रवर्द्धन र सामाजिक न्याय स्थापनामा जसपा नेपाल को अग्रणी भूमिका रहकाे स्पष्ट पारेका छ ।
‎
‎बैठकले पार्टी संगठनलाई सबै तहमा सुदृढ बनाउने, आगामी निर्वाचनका लागि तयारी अघि बढाउने र देशमा स्थायी राजनीतिक स्थिरता कायम गर्न सहकार्यका ढोका खोल्ने निर्णय गरेको बताइएको छ।
‎
‎स्रोतका अनुसार, जसपाले अब आन्तरिक एकता, नीति स्पष्टता र जनस्तरमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढ्ने तयारी गरेको छ।
‎
‎

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर