Advertisement
ताजा खबर
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी

सञ्जय यादव मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त

प्रतिक्षा खबर
२०८१ कार्तिक ९, शुक्रबार १४:२६

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टीका केन्द्रीय सदस्य एवं युवा जनमत सङ्घका संयोजक सञ्जय यादवलाई आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन् ।

मुख्यमन्त्री सिंहले  रौतहट यादवलाई बिहीबार नियुक्ति पत्र प्रदान गरेका हुन् । विभिन्न सामाजिक अभियानमा संलग्न हुँदै आएका एक वर्षअघि मात्रै जनमत पार्टीमा प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर