Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

साेनमा गाउँपालिकाले दियाे जितिया पर्वको एक दिने महिला विदा

प्रतिक्षा खबर
२०८० आश्विन १८, बिहीबार २१:१५

नागेन्द्र कुमार यादव
२०८० आश्विन १८,बिहीबार
महोत्तरीको साेनमा गाउँपालिकाद्वारा मधेशका महिलाहरुले मनाईने जितिया पर्वको एक दिने महिला विदा दिएको छ ।
आजबाट शुरु भएको जितिया पर्व भोली महिला, दिदीबहिनीहरुले बिहान ४ बजे देखि निराहार एंव निर्जल उपवास गरी मनाईने पर्वको रुपमा मनाईने पर्व हो । यो पर्व सन्तानको दीर्घ जीवन, पुत्र तथा पारिवारिक सुख शान्तिका लागी मनाईने जितिया पर्वमा महिला, दिदीबहिनीहरुले दिनभरी निर्जल उपवास गरी कार्यालयमा आउँदा स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकोले साेनमा गाउँपालिकाको कार्यालय र मातहतका सबै विद्यालय, सबै स्वास्थ्य संस्थाहरु, सबै वडा कार्यालयहरुमा कार्यरत महिला कर्मचारीहरुलाई एक दिने महिला विदा दिएको साेनमा गाउँपालिकाकाे गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले जानकनरी गराएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर