Advertisement
ताजा खबर
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा पदबाट राजीनामा भीमफेदी ईभी दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तलाई हस्तान्तरण, आजै सर्लाहीमा दाहसंस्कार गरिने मैतु सदाको मृत्यु प्रकरण : निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै रमदैयामा चक्काजाम चाडपर्वमा पनि व्यवस्थित हुन सकेन रामगोपालपुर बजार, सडक र पेटीमै पसल सञ्चालन हुँदा आवागमनमा सास्ती भीमफेदी सडक दुर्घटनाप्रति पूर्वमुख्यमन्त्री सरोजकुमार यादवद्वारा दुःख व्यक्त, मृतकप्रति श्रद्धाञ्जली जनकपुरको पिडारी चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, न्यायको माग गर्दै प्रदर्शन जसपा नेपाल महोत्तरी जिल्ला समितिको शपथ ग्रहण कार्यक्रम भोलि, केन्द्रीयदेखि पालिका तहका नेताहरूलाई निमन्त्रणा जनकपुरमा टिपरको ठक्करबाट २० वर्षीय नवीन चौधरीको मृत्यु, ट्राफिक व्यवस्थापनमाथि गम्भीर प्रश्न सोनमा–५ खैरबनीमा विद्युत् तार चोरीको घटना बढ्दै, सुरक्षा निकायको उपस्थितिमै चोर सक्रिय पिपराका पूर्व गाउँपालिका अध्यक्ष विक्रम चौधरीसहित दर्जनौँ नेता–कार्यकर्ता एमालेमा प्रवेश

☰

महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ

प्रतिक्षा खबर
२०८३ श्रावण २७, बुधबार २३:१९

– सर्लाहीमा प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँभन्दा बढी नेपाली नगदसहित एक जनालाई पक्राउ गरेको छ।

भारतबाट सर्लाहीको बरहथवा हुँदै स्कुटरमा हुन्डी कारोबारको रकम ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरीले ब्रह्मपुरी गाउँपालिका–२, राजदेवी मन्दिर अगाडिबाट स्कुटर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार जाँच गर्ने क्रममा स्कुटरमा लुकाइछिपाइ ल्याइएको स्रोत नखुलेको नेपाली नगद रु. ५१ लाख ३४ हजार बरामद भएको छ।

रकमसँगै ज.१० प ८६५२ नम्बरको स्कुटर र रेडमी कम्पनीको एक थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ का ५७ बर्षीय जगन्नाथ महतो कोइरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीले बरामद रकम, स्कुटर तथा मोबाइलसहित पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर