Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

प्रदेश २ सरकारले आज धनुषाका १५ सय छात्रालाई साइकल वितरण गर्दै

प्रतिक्षा खबर
२०७७ फाल्गुन २४, सोमबार १०:२७

जनकपुरधाम, फागुन २४ गते ।

प्रदेश २ सरकारले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा धनुषाका १५ सया छात्रालाई साइकल वितरण गर्न लागेका छन् ।
मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत ती छात्रालाई साइकल वितरण गर्न लागिएको हो ।
आज विहान ११ बजे मधेस भवनस्थित खेलकुद मैदानमा मुख्यमन्त्री लालबाबु राउतले साइकल वितरण गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कर्याालयले जनाएको छ ।
यस अभियान अन्तर्गत प्रदेश सरकारले दोस्रो चरणमा २० हजार साइकल वितरण गर्ने लक्ष्य लिएको छ ।
मुख्यमन्त्री कार्यालयका अनुसार पहिलो चरणमा प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत २० हजार साइकल वितरण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर