Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

जसपा नेपाल औरही गाउँपालिकाको विस्तारित बैठक सम्पन्न

प्रतिक्षा खबर
२०८२ पुष २, बुधबार १८:५२

जनकपुरधाम, पुष २ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको औरही गाउँपालिका कार्यसमितिको विस्तारित बैठक सम्पन्न भएको छ।

औरही गाउँपालिका कार्यसमितिका अध्यक्ष कमलदेव मण्डलको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जसपा नेपाल धनुषा जिल्ला अध्यक्ष पशुपति यादव प्रमुख अतिथि रहनुभएको थियो भने जिल्ला उपसचिव विकास यादव विशिष्ट अतिथिको रूपमा सहभागी रहनुभएको थियो।

बैठकमा औरही गाउँपालिकाका सम्पूर्ण वडा अध्यक्षहरू तथा अगुवा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकमा संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यक्रम तथा स्थानीय तहमा पार्टी गतिविधि प्रभावकारी बनाउने विषयमा छलफल गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर