Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

युएई राजदुत र कृषि मन्त्री यादवबीच भेटघाट, कृषि क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता

प्रतिक्षा खबर
२०७८ फाल्गुन २, सोमबार २०:२५

काठमाडौं, फागुन २ गते ।
नेपालस्थित युएई दूतावासका राजदूत सईद हमदान अलनाक्बीले संघीय सरकारका कृषि तथा पशुपन्छि विकास मन्त्री महेन्द्र राय यादवसँग शिष्टाचार भेटघाट गरेका छन् ।
उनले सोमबार कृषि तथा पशुपन्छि विकास मन्त्रालय सिंहदरबारमा सोमबार उनले भेट गरेका हुन् ।
भेटघाटको क्रममा राजदूत अलनाक्बीले रासायनिक मल, मल कारखाना निर्माण, कृषि बाली वस्तुको आयात तथा निर्यातमा सहजीकरण गर्ने बताए ।
उनले नेपालको समग्र कृषि क्षेत्रमा कृषि क्रान्ति ल्याउनका लागि युएई सरकारले नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।
राजदूत अलनाक्बीले नेपालको कृषि क्षेत्रमा देखाएको चासो र सहयोग प्रति मन्त्रीले धन्यवाद व्यक्त गरे ।
दुई देशबीच सहकार्यको वातावरण निर्माण गरि युएईका अत्याधुनिक प्रविधिहरु नेपालमै भित्र्याएर कृषिलाई आधुनिकीकरणको माध्यमबाट उत्पादित कृषि बालि बस्तुको बजार युएई लगायत अन्य मुलुक समेत हुन् सक्ने मन्त्रीले बताए ।
साथै उनले युएईमा रहेका नेपाली कामदारहरुको अवस्था, रोजगारी र सेवा सुविधाको विषयमा चासो समेत देखाएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर