Advertisement
ताजा खबर
जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा

प्रेस मंच नेपालकाे जिल्ला  अधिवेशन सम्पन्न

प्रतिक्षा खबर
२०८१ चैत्र १६, शनिबार १६:०२

पर्सा, चैत १६ । प्रेस मञ्च नेपाल, जिल्ला कार्य समिति पर्साले आफ्नो दोस्रो जिल्ला अधिवेशन शनिबार सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि जसपा नेपालका केन्द्रिय महासचिव तथा मधेश प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउत, विशिष्ट अतिथि प्रेस मञ्चका केन्द्रीय का.वा.अध्यक्ष मनोज यादव प्रतिनिधि, अतिथि प्रेस मञ्च नेपालका प्रदेश अध्यक्ष अभरेन्द्र यादव , पुर्व संविधान सभा सदस्य आत्मा राम प्रसाद साह ,नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा मधेश प्रदेश जिल्लाका पत्रकार, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

अधिवेशनमा संगठन सुदृढीकरण, सञ्चारकर्मीको हकहित तथा स्थानीय स्तरमा पत्रकारिताको विकासका विषयमा छलफल भएको बताइएको छ।

अधिवेशनको उद्घाटन समारोहमा विशिष्ट अतिथिहरूले प्रेस स्वतन्त्रता, निष्पक्ष पत्रकारिता र वर्तमान सञ्चार माध्यमको भूमिका बारेमा आफ्ना विचार राखेका थिए।

कार्यक्रमको आयोजना प्रेस मञ्च नेपाल, जिल्ला कार्य समिति पर्साले गरेको हो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर