Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

साेनमा गाउँपालिकाले ५०बेडकाे क्वारेन्टाइन १००बेडकाे क्वारेन्टाइन बनाइयाे

प्रतिक्षा खबर
२०७७ जेष्ठ ७, बुधबार २१:५०

नागेन्द्र कुमार यादव

रामगाेपालपुर, जेठ ८ गते

साेनमा गाउँपालिकामा संकास्पद व्यक्तिहरु बढदै गएपछि साेनमा गाउँपालिका वाडा नम्बर ३खखना मा वि मा निर्माण गरिएका क्वारेन्टाईनकाे बेड संख्या बढाएका छन ।
क्वारेन्टाईनमा चैत १९ गते देखि बस्दै अाएकाहरुमध्ये १४ दिन बितेका १५ जनालाइ अार डी टी परीक्षण गरि घर पठाइसकेका छन । उनिहरु सबैकाे अवस्था ठिक रहेकाे स्वास्थ्य संयाेजक शिव शंकर यादवले जानएका छन । एक साता भित्रै भारतकाे विभिन्न प्रान्तबाट ७६ जना नायाँ मानिहरुअाएपछि समस्या हुनथालेका छन ।

५०बेडकाे काेरेन्टाइन निर्माण गरिएकाेभएपनि मानिहरुकाे संख्या अचानक बढेपछि सम्भावित जोखिमको दृष्टिगत गर्दै सो क्वारेन्टाईनमा थप ५०बेडकाे संख्या बढाएका छन यहपले १००बेडकाे क्वारेन्टाइन निर्माण गरिएकाे र त्यसमा यहिले ७६जना रहेकाे गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनाएका छन । यहिले वाडा नम्बर ३खखना मा वि मा संचालजमा रहेकाे क्वारेन्टाइनमा ४जना महिला र ७२ जना पुरुष रहेकाे र सबैजनालाइ खाना नास्ता तेल साबुनलगायत अनिहरुलाइ चाहिने सबै सुविधा दिदै अाएककाे वाडा नम्बर ३काे वडा अध्यक्ष पुलिन्द्र कुमार यादवले जनाएका छन ।
भारतको विहार, उत्तरप्रदेश, दिल्लीबाट आएका नेपाली नागरिकहरुले सीमानाकामा प्रहरीको आँखा छलेर लुकिछिपी प्रवेश गरि अाउनथालेका छन ।उनिहरु मध्ये २०जनालाइ २दिन पहिला स्वाब संकलनगरि लगेकाे र उनिहरुकाे रिपाेर्ट अाउन बाँकी रहेका छन ।

५० बेडको रहेको सो क्वारेन्टाईनलाई हाल सय बेड थपेर १०० बेडको बनाइएको छ । सो क्वारेन्टाईनबाट हालसम्म १८ जना घर फर्कि सकेका छन् छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर